START Conference Manager    

Envisioning a Trilingual Machine Translation System for the Language Pairs –<Tamang –English –Nepali>

Bal Krishna Bal, Amrit Yonjan Tamang and Lasang Jimba Tamang


Categories

category:  Poster
Session:  6 December Session P5: Asian Languages Poster Session

Additional Fields

 
Abstract:   A Machine Translation system is a system that provides a gist or tentative translation in any target language for any given text in the source language. In the context of the degrading number of Tamang speakers among the younger generations of the Tamang community and in other contexts where the knowledge of English and/or Nepali may not necessarily be good among Tamang speakers, technology like MT system can help establish a strong stake or identity from a language empowerment or enabling perspective.

 
Resume:   कुनै पनि यान्त्रिक अनुवाद प्रणालीले श्रोत भाषामा रहेको पाठलाई लक्षित भाषामा ठोस वा भावानुवाद गर्दछ। यस्तो प्रणाली दुई वा सोभन्दा बढी भाषी समुदायका बिच भाषिक तथा डिजिटल खाल्डो (समस्या) निवारण गर्न ठूलो भूमिका खेल्दछ। तामाङ समुदायको युवा पिंढीमाँझ आफ्नो तामाङ भाषा सिक्ने सन्दर्भमा देखिएको उदासिनताका साथसाथै कतिपय सन्दर्भमा अङ्ग्रेजी र नेपाली भाषाको ज्ञान उनीहरूमा कम भएको परिस्थितिलाई मध्यनजर राख्ने हो भने यान्त्रिक अनुवाद जस्तो प्रणालीले भाषाको पहिचान स्थापित गर्नका साथै भाषाको प्रबर्धनमा मद्दत पुर्‍याउँन सक्छ। यस पोस्टरमा यस्तो त्रिभाषीय यान्त्रिक प्रणाली <तामाङ – अङ्ग्रेजी – नेपाली> को निर्माण सम्बन्धमा उच्च स्तरीय योजना प्रस्तुत गरिएको छ। उक्त योजनाअन्तर्गत भाषिक सामग्रीहरूको साथै न्युरल यान्त्रिक प्रणाली निर्माणबारे विस्तृत जानकारी समावेश छ। यस्तो प्रणालीको सफल विकासपश्चात समाजका विभिन्न तह तप्कामा प्रयोगमा ल्याई स्थानीय भाषा, संस्कृति र परम्पराको प्रबर्धन र विकास गर्न सकिने सम्भावना बोक्छ।

File(s)

[Paper (PDF)]  

START Conference Manager (V2.61.0 - Rev. 5964)